बाल बचत गर्दा चाहिने कागजातहरु

१) संस्थाको सदस्यता फारम
२) जन्म दर्ताको प्रतिलिपि–१ र फोटो–१
३) संरक्षकको नगरिकताको प्रतिलिपि–१ र फोटो–१
४) पुरा ठेगाना र पत्राचार गर्ने ठेगाना, फोन नं (मोबाईल नं) सहित

Leave a Reply