मिति २०७८ /०२/ ०९ गते आईतबार संस्थाको कार्यालय बिहान १० बजे देखि दिउँसो १ बजे सम्म खुल्ला रहनेछ । अति आवश्यक कारोवारका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आउनहुन अनुरोध गरिन्छ ।
हाल विश्वव्यापीरूपमा फैलिरहेको कोरोना माहामारिको बढ्दो अवस्थालाई मध्यनजर गरि नेपाल सरकर तथा स्थानिय सरकार र सहकारी विभागले तोकेका स्वास्थसँग सम्बन्धित नियमको पालना गर्दै यस सहकारी सँस्था कुनैपनिबेला पुर्णरुपमा बन्द हुनसक्ने भएकाले हाम्रो शेयर सदस्यहरुलाई कुनै समस्या परेमा देहाएका व्यक्तिहरुलाई सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।
१. कृष्ण प्रसाद घिमिरे ९८५१२०६४००
२. संगिता बजगाँई (कोन्ज्योसोम सेवा केन्द्र) ९८६०८२५३६०
कोरोना बाट बचौँ र बाचाऔँ ।